काठमाडौंमा वायुको गुणस्तर: २८
२४.६२°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आजरातिदेखि दैनिक सञ्चालन समय परिवर्तन हुने भएको छ। विमानस्थल अब प्रत्येक दिन राति ११:४५ बजे बन्द भइ बिहान ६:३० बजे मात्र खुल्नेछ।