त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित, प्रविधियुक्त र समन्वयात्मक प्रणालीमार्फत आफ्ना प्रविधि र सुरक्षात्मक संयन्त्रलाई पुनर्निर्माण गर्न आवश्यक छ
पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट जागिर छाड्ने क्रम निकै बढेको छ । राज्यले ठूलो लगानी गरेर तयार पारेको जनशक्तिले सेवा अवधि पूरा नहुँदै जागिर छाड्दा त्यसले अन्ततः राज्यलाई नै नोक्सान पुर्याइरहेको छ ।