एमाले नेतृत्वले स्वीकार गरोस् या नगरोस् । पार्टी र राज्यसत्ताका विभिन्न अवसरहरुमा कर्णालीलाई न्यायोचित स्थान दिने सवालमा अन्य पार्टीहरुको तुलनामा एमालेको व्यवहार ‘अनुदार’ देखिन्छ । कर्णालीको मनोविज्ञान बुझेर विगतमा भएको अन्यायलाई यसपटक महाधिवेशनले करेक्सन गर्न सक्नुपर्छ ।
10 MINS READ