काठमाडौंमा वायुको गुणस्तर: ४६
२३.८१°C काठमाडौं
८ श्रावण २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
म एक्लै कहाँ बाँचेको छु र ? अनि एक्लै कहिले मरेको छु र ? म बाँच्दा सारा प्रकृति बाँच्छ म मर्दा सारा प्रकृति मर्छ । हो, विश्वमा होइन प्रकृतिमा बाँच्ने म भुइँमान्छे ।