२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

द मार्का

द मार्काका लेखहरु :

एन्टेटोकुम्पोले मच्चाए तहल्का

अमेरिका र बास्केटबल मन पराउने देशमा अहिले कुनै एक उपलब्धि र कुनै एक खेलाडीको चर्चा छ भने त्यो बिलवाकी बक्सले जितेको एनबीए फाइनल र यसका खेलाडी जियानिस एन्टेटोकुम्पोको मात्र छ । एन्टेटोकुम्पोको कथाले त त्यो सबै भौगोलिक सीमा तोडेर चारैतर्फ चर्चा बटुलेको छ । उनको उपलब्धि जो–कोहीका लागि आफ्नो सपना पूरा गर्न लगातार प्रयत्नशील रहन प्रेरित गर्छ । वास्तवमै अद्वितीय छ, उनको कथा र उपलब्धि ।

बालोन डी’अर अवार्ड : मेसीका प्रतिद्वन्द्वी को त ?

अन्ततः एक अर्को फुटबल सिजन सकिएको छ । कोपा अमेरिका सकियो । युरो पनि सकियो । अब सबैको ध्यान बालोन डी’अरमा जानेछ । विश्व फुटबलका दुई ठूला प्रतियोगितको समाप्तिमा यो प्रतिष्ठित अवार्डका लागि केही प्रत्याशी तयार भएका छन् ।