२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

द इन्डिपेन्डेन्ट

द इन्डिपेन्डेन्टका लेखहरु :

सकियो लोको जर्मन अध्याय

जोचिम लोले १५ वर्ष जर्मन फुटबल सम्हाले । युरो २०२० मा इंग्ल्यान्डसँग पराजित भएपछि मंगलबार राति यो अध्याय सकियो । तर जर्मन फुटबलका प्रमुख प्रशिक्षक सकारात्मक धारणा बनाएर टिम छाडिरहेका छन् । यस वर्षको सुरुमा उनले युरोपछि जर्मन टिम छाड्ने घोषणा गरिसकेका थिए । उनको उद्देश्य वेम्बलीमा हुने फाइनल थियो । तर यही मैदानमा उनको समय क्वाटरफाइनल अगाडि नै सकियो ।