तारिक पान्जा

तारिक पान्जाका लेखहरु :

रोकिएको न्युकासल बिक्री

आखिरमा साउदी लगानीमा इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको किनबेच नहुने नै भयो । एउटा अर्को इंग्लिस क्लब विदेशीको स्वामित्वमा जान रोकियो । साउदी लगानीकर्ताले यो क्लब किन्न निकै लामो प्रक्रिया चलाए, तर हार खाए ।