महामारीमा नेपाली युवाका चिन्ता र उत्साहहरूवैशाख २६, २०७८सरकारले कोरोना महामारीको व्यवस्थापनमा देखाएको अक्षमता तथा राजनीतिक दलहरूको उदासीनतालाई लिएर काठमाडौंसहित देशका ठूला सहरहरूमा युवाहरू स्वस्फूर्त रूपमा विरोधमा उत्रिए । संग्रह सेयर