१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुसन वैद्य

सुसन वैद्यका लेखहरु :

काठमाडौंको फोहोर कसरी व्यवस्थापन गर्ने ?

काठमाडौँ उपत्यका नेपालको राजधानीको रुपमा रहेको भए पनि प्रदूषणले अस्तव्यस्त सहरका रुपमा विश्वसमुदायमा चिनिँदै आएको छ । देशको राजधानी भन्नेबित्तिकै मानिसको सोचाइमा सफा र राम्रो सहर होला भन्ने भाव उत्पन्न हुनु स्वाभाविक हो तर यो कुरा सोचाइमा मात्र सीमित हुन पुगेको छ । यहाँ आउने पर्यटकहरुलाई धुलो र दुर्गन्धित हावाले स्वागत गर्छ ।