२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुमेश शिवाकोटी

सुमेश शिवाकोटीका लेखहरु :

कोरोनालाई नियन्त्रणमा राख्न सक्यौं, क्यान्सरलाई कहिले?

सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना महामारीविरुद्ध सन् २०२० को अन्तिमसम्म खोप विकास गर्न वैज्ञानिकहरुले अभूतपूर्व सफलता हासिल गरे । क्यान्सरसम्बन्धी पुरानो विवरण करिब ३००० ईसा पूर्व इजिप्टमा फेला परेको थियो।

कमजोर भएको छैन कोरोना भाइरस

कोरोनाको दोस्रो लहरले नेपालमा ठूलो जनधनको क्षति भयो । अझै दोस्रो लहरमै छौं कि त्यो पार गरिसक्यौं, यसको जवाफ हामीसँग छैन । तर दोस्रो लहर नेपालमा छिर्नु र चरम बिन्दुमा पुग्नुमा सरकारका कमीकमजोरीहरूको समीक्षा गर्ने बेला आएको छ ।