सुमन आचार्य

सुमन आचार्यका लेखहरु :

स्वास्थ्य सेवा सुधारको प्रारूप

सरकारले देशभरिका पालिकाहरूमा आधारभूत अस्पताल खोल्न सुरु गरेको छ । यो सकारात्मक कदम हो, तथापि यो कार्यक्रमले स्वास्थ्य सेवाको काँचुली फेर्ला भन्नेमा आम नागरिक विश्वस्त छैनन् । अस्पतालको भवन बनाउन सजिलो छ तर भवनलाई अस्पताल बनाउन त्यति सजिलो छैन ।