स्टेफन सेमिल्ट

स्टेफन सेमिल्टका लेखहरु :

कोरोनाको प्रभाव, बलिया ठूला टिम नै

विश्वको सबैभन्दा लोकप्रिय लिग हो, इंग्लिस प्रिमियर लिग (ईपीएल) । यो लिगको नयाँ सिजन शनिबार सुरू हुँदै छ । तय छ, सबैको ध्यान अब यही ईपीएलप्रति केन्द्रित हुनेछ । तर कोराना भाइरसको महामारीको प्रभावका कारण यसपल्टको लिग यसअघिका संस्करणभन्दा फरक हुनेछ ।

अस्ट्रेलियाली ‘भेगन’

दुई वर्षअगाडि ‘बल टेम्परिङ’ काण्डपछिको इंग्ल्यान्ड भ्रमण अस्ट्रेलियाका लागि सर्वथा बिर्सनलायक रह्यो । अस्ट्रेलियाले खेलेका सबै ६ खेल गुमाएको थियो । त्यतिबेला एडम जाम्पा कता हो, कता थिए ।