सभ्य समाज निर्माण गर्न शिक्षाशास्त्रमंसिर १६, २०७७कोभिड–१९ को सन्त्रासका कारण अन्योलमा रहेको नेपालको शिक्षा क्षेत्रमा जसोतसो एसईईको रिजल्ट गरी कक्षा ११ मा भर्ना तथा पढाइ सुरु हुन थालेको छ । यही समयमा विद्यार्थीहरू पढ्ने विषयबारे निर्णय गर्न नसकी कहिले कुन र कहिले कुनतिर भौंतारिने गरेका छन् । संग्रह सेयर