विस्मृत योद्धाश्रावण ३०, २०७७पञ्चायतको निर्दलीय निरङ्कुशताविरुद्ध सशक्त र सशस्त्र नायकत्व गर्नुभएका केशव कोइरालाको हत्या भएको दिन हो, साउन ३१ । चार दशकअघि २०३१ सालमा उहाँलाई महोत्तरीको मटिहानीमा गोली हानिएको थियो । संग्रह सेयर