समिता कोइराला बराल

समिता कोइराला बरालका लेखहरु :

विस्मृत योद्धा

पञ्चायतको निर्दलीय निरङ्कुशताविरुद्ध सशक्त र सशस्त्र नायकत्व गर्नुभएका केशव कोइरालाको हत्या भएको दिन हो, साउन ३१ । चार दशकअघि २०३१ सालमा उहाँलाई महोत्तरीको मटिहानीमा गोली हानिएको थियो ।