रोशन पाण्डे

रोशन पाण्डेका लेखहरु :

'मैले बौद्धिक चोरी गरेको होइन'

नेपाली भू-उपग्रह 'नेपाली स्याट १' कहिले, किन र के का लागि अन्तरिक्षमा पठाईयो? यसले के गरिरहेको छ? यसका फाइदाहरु के के हुन्? यो विषयमा रहेका कुराहरु त थुप्रै छन् र ति मध्ये आज एक जल्दो बल्दो विषय: नेपाली भू-उपग्रह 'नेपाली स्याट १' कसको हो? 

नेपालको उच्च शिक्षा

नेपालमा कुल विद्यार्थीमध्ये, विगत पाँच वर्षको औसतमा, विश्वविद्यालय शिक्षाका लागि भर्ना हुने ३ लाख ५०,००० माथि छन् । तीमध्ये करिब २० प्रतिशत उत्तीर्ण हुन्छन् र अझै उच्च शिक्षा लिने जम्मा २५,००० जना हाराहारी छन् ।