Kantipur

२७ जेष्ठ २०८३, बुधबार
पुष्करसिंह ठकुरी

पुष्करसिंह ठकुरी

पुष्करसिंह ठकुरीका लेखहरु :

‘व्यापारले मलाई धनाढ्य त बनाएको छैन, तर आत्मसम्मान भने दिएको छ’

आफ्नै पसिनाले कमाएको पैसाले घरखर्च चलेको छ । आज म यो पसलमै रमाइरहेको छु । ‘पुष्कर किराना पसल’ मेरो पहिचान हो । जबसम्म शरीरले साथ दिन्छ, यही पसल चलाइरहने छु । सानो भए पनि आफ्नै मिहिनेतको व्यापारमा जीवन बिताउनु मेरा लागि सबैभन्दा ठूलो सन्तोष हो ।

5 MINS READ
Link copied successfully