प्रभुराम बस्नेत

प्रभुराम बस्नेतका लेखहरु :

टिम्मुरबोटे युद्धमा बलिदानको मूल्य

जुन दिन राजा महेन्द्रले प्रजातान्त्रिक अधिकारको जफत गरेका थिए, १४ वर्षपछि सोही दिन नेपाली कांग्रेसले सत्तासँग पहिलोपटक आमनेसामने सशस्त्र युद्ध लडेको थियो । २०३१ पुस १ त हो त्यो दिन ! यो घटना नेपालको इतिहासमा टिम्मुरबोटे काण्डका रूपमा परिचित छ ।