निर्मला पोखरेल

निर्मला पोखरेलका लेखहरु :

देवी : सृष्टि, पालन र संहारकर्ता

आफूहरूले समाधान गर्न नसकेका समस्या सल्टाउन, आफूहरूले पराजित गर्न नसकेका दैत्यहरूलाई नष्ट गर्न, आफूहरूमा विशेष शक्ति आर्जन गर्न देवताहरूद्वारा आह्वान गरिएका दुर्गा देवीहरूलाई नवरात्रिभर पूजा–आराधना गरिन्छ ।