मेलिसा मर्फी

मेलिसा मर्फीका लेखहरु :

बलिदानी ‘ओर्जिनल नाइन’ को

ठ्याक्कै ५० वर्षअगाडि बिली जिन किङ र उनका आठ साथी खेलाडीले महिलाको नयाँ व्यावसायिक टेनिस सुरु गर्न एक डलरको अनुबन्ध गरेका थिए । त्यही ऐतिहासिक अवसरका लागि सेरेना विलियम्सले सबै ९ खेलाडीलाई धन्यवादको सन्देश पठाएकी छन् । किङ र उनका साथीहरूलाई ‘ओर्जिनल नाइन’ पनि भनिन्छ ।