किन सुक्दै छन् मूल ?पुस ५, २०७७मध्यपहाडी क्षेत्रका मूल, पोखरी र कुवाहरू पहाडी जनजीवनका आधारशिला हुन् । पहाडी जिल्लाका धेरै ठाउँमा पानीको स्रोत भनेकै मूलहरू हुन् । नेपालको एक करोडभन्दा बढी जनसंख्या मूलको पानीमा आश्रित छ । संग्रह सेयर