केभिन मिचेल

केभिन मिचेलका लेखहरु :

थिएमसँगै टेनिसमा नयाँ पुस्ताको उदय

सर्बियाली नोभाक जोकोभिच अझै पनि विश्वका सबैभन्दा उत्कृष्ट टेनिस खेलाडी हुन् । आफ्नै कारणले यी विश्व नम्बर एक खेलाडीको अनुपस्थितिमा डोमिनिक थिएमले आइतबार यूएस ओपन जिते । उनले फाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेभलाई पराजित गरे ।