इभा मानन्धर

इभा मानन्धरका लेखहरु :

पानी पुनर्भरण र मेलम्ची

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सडकहरू पखाल्छु’ भनी सपना देखाएको धमिलो सम्झना मसँग छ । त्यतिखेरको सपना लगभग तीन दशकपछि पूरा हुँदै छ ।