ह्यारी डी कोसेमो

ह्यारी डी कोसेमोका लेखहरु :

फुटबलमा ‘कलर ब्लाइन्डनेस’

न्युकासल युनाइटेडका पूर्व डिफेन्डर जेम्स पर्चले एकपल्ट भनेका थिए, ‘जतिबेला न्युकासल र सन्डरल्यान्डबीच खेल हुने गर्छ, म कालो–सेतो र रातो–सेतो धर्काबीचको अन्तर नै छुट्याउन सक्दिनँ । त्यसैले मलाई खेल्न गाह्रो हुने गर्छ ।’