दुदराज अधिकारी

दुदराज अधिकारीका लेखहरु :

द्वन्द्वपीडितलाई न्याय खोइ ?

२०६३ मंसिर ५ मा तत्कालीन विद्रोही पक्ष र सरकारबीच शान्ति सम्झौता भयो । दसवर्षे ‘जनयुद्ध’का क्रममा दण्डहीनताले सीमा नाघेको थियो । तर, शान्ति सम्झौतापछि पनि अपराध कम हुन सकेको छैन । विभिन्न अपराधमा संलग्नलाई कानुनअनुसारको दण्डसजाय दिन सकिएको छैन ।