२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चन्द्रकान्त पौडेल

पौडेल राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् ।

चन्द्रकान्त पौडेलका लेखहरु :

नेपालको वर्तमान अर्थतन्त्रको समस्या र निदान  

विगतदेखि थिग्रिँदै आएको जटिलताले अवरुद्ध पारेको अर्थतन्त्रको विकास र विस्तारको प्रवाहलाई सहज गराएर समाजवाद उन्मुख आत्मानिर्भर राष्ट्रिय अर्थतन्त्रको थालनी गर्नुपर्ने जिम्मेवारी आजसम्म एकपछि अर्को सरकारको काँधमा सार्ने काम मात्र भएको छ ।