टिकटकका ‘महिला कन्टेन्ट’आश्विन १०, २०७७टिकटक ! यो एप चलाउनेको त कुरै छोडौं, नचलाउनेलाई समेत यसबारे अनभिज्ञ रहिरहन अब गाह्रो छ । मेरो घरका मान्छेको लगाव देखेर मैले पनि टिकटिक डाउनलोड गरेकी थिएँ । लकडाउनका बेला यो मन भुलाउने र समय काट्ने मेलो बन्यो । संग्रह सेयर