एन्जेला रेग्मी नेपाल

एन्जेला रेग्मी नेपालका लेखहरु :

अस्पताल तोडफोडको उपचार

भेरी अस्पतालमा कोरोना संक्रमित राखिएको सघन उपचार कक्षका डाक्टर तथा नर्सहरूले जेठ १३ गते राति बिरामीका आफन्तको आक्रमणबाट जोगिन शौचालयको झ्यालबाट हामफाल्नुपर्‍यो । सो क्रममा कतिका खुट्टा मर्केका छन्, घाँटी थिचिएकी एक नर्सको धन्न सासै रोकिएन !