आलोक शर्मा

आलोक शर्माका लेखहरु :

जलवायु चुनौती र नेपाल

काठमाडौं अवतरण गर्ने क्रममा अग्ला–अग्ला हिमाल देखिँदा हाम्रो ग्रह पृथ्वी र यससँग मानिसको सम्बन्धबारे आश्चर्यमा नपर्ने सायदैकोही होलान् । यी हिमाली शृंखला हिन्दुकुश हिमालय क्षेत्रका २५ करोड र तल्लो तटीय क्षेत्रका थप १ अर्ब ६५ करोड मानिसहरूका लागि पानीका अमूल्य स्रोत हुन् ।