२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

जायदा खातुन

जायदा खातुनका लेखहरु :

विभेदविरुद्धको लडाइँ कहिलेसम्म ?

अघिल्लो वर्ष जाजरकोटको भेरी नगरपालिकाका नवराज विकले गैरदलितसँग प्रेम गरेकै कारण मारिनुपर्‍यो । रूपा सुनारले आफ्नो जातका कारण राजधानीमै कोठा पाइनन्, उनको यो तीतो अनुभव आजको निर्मम यथार्थ हो ।