यासी तेन्जिन

Author

यासी तेन्जिनका लेखहरु :

अन्तरदेशीय बिजुली व्यापारमा नेपाल र भुटानको अवस्था समान छ 

भुटानका लागि जलविद्युत् अर्थ सामाजिक विकासको आधार हो । विद्युत् रणनीतिक महत्त्वको वस्तु भएकाले भुटान सरकारले यस क्षेत्रमा पर्याप्त लगानी गरेको छ । जलविद्युत् मात्र नभई जलस्रोतलाई नै हामीले रणनीतिक वस्तुका रूपमा राखेका छौं ।अहिले भुटानको जलविद्युत् उत्पादन २ हजार ३ सय ३५ मेगावाट छ ।