विद्यावीर सिंह कंसाकार

विद्यावीर सिंह कंसाकारका लेखहरु :

कालापानी विवादमा चीन 

२१ डिसेम्बर १९२३ को नेपाल–बेलायत मैत्री सन्धिले नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा मान्यता दिएपछि यहाँको भूभाग विदेशीहरूका लागि खुल्यो । नेपाल, भारत र चीनको मिलनविन्दुको रूपमा पूर्वमा पर्वतको टुप्पो छ भने पश्चिममा पहाडी भञ्ज्याङ्ग ।