१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

तुलसी आचार्य

तुलसी आचार्यका लेखहरु :

बुढ्यौलीमा यौनेच्छा र शारीरिक-मानसिक स्वास्थ्य

कामसूत्रमा वर्णन गरिएका यौनिक क्रियाकलाप होऊन् वा मन्दिरका टुँडालतिर देखिने ईश्वरका विभिन्न यौनजन्य आसन र रतिराग, तपस्यारत विश्वामित्रको मेनकासँगको सम्बन्धको सन्दर्भ होस् वा यो संसारमा सृष्टिको अस्तित्व र सम्भावनाको प्रसंग, यी सबैले यौनको महिमा, यसको तागत र गुणात्मक जीवनसँगको सम्बन्ध र महत्त्वलाई दर्साउँछन् ।

भूगोलको कैदी

भौगोलिक बनोट र शासकीय व्यवस्थाले देशलाई समृद्ध बनाउने होइन, बरू त्यही भौगोलिक अवस्थिति र पद्धति सुहाउँदा स्रोतहरूको खोजी र तिनीहरूको सही सदुपयोगले देशलाई उन्नत बनाउँछ । यस अर्थमा देशको भूगोल र त्यहाँभित्रका सांस्कृतिक, भाषिक, धार्मिक र प्राकृतिक स्रोतहरू नै कसरी समुन्नत विकासको लागि अवसर बन्न सक्छन् त्यसको खोजी आजको आवश्यकता हो ।