तुलाराज सुनुवार

तुलाराज सुनुवारका लेखहरु :

पेलिएका पेल्मा बस्तीहरू

कहाँ सजिलो छ र पेल्मा पुग्न । रुकुम (पूर्वी भाग) हिमाली जिल्लाको सदरमुकामदेखि झन्डै दुई दिन पैदल यात्रामा पुगिन्छ पेल्मा गाउँ । करिब हजार वर्ष पुरानो इतिहास बोकेको पेल्मा गाउँको प्राकृतिक स्रोत र साधनको धेरै पुस्ताले उपभोग गरिरहेको छ ।