टुबल सापकोटा

टुबल सापकोटाका लेखहरु :

कोरोनाविरुद्धकी कमान्डर

जर्मनीकी चान्सलर एंगेला मार्केलले गत मार्च २२ को साँझ राष्ट्रका नाममा सम्वोधन गर्दै कोरोनाको महामारीबाट बच्नैपर्ने भएकाले देशमा आवतजावत र स्वतन्त्र जीवनशैलीलाई अझ कडा बनाउन सहयोगका लागि आफ्ना नागरिकलाई आह्वान गरिन् ।