१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

तिर्थराज आचार्य

तिर्थराज आचार्यका लेखहरु :

नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?

विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का अनुसार हाल नेपालमा ११ विश्वविद्यालयअन्तर्गत एक हजार १ सय ४२ कलेजले सम्बन्धन लिएका छन् । ती कलेजमा पाँच लाख १६ हजार २ सय १४ विद्यार्थीले अध्ययन गरिरहेका छन् । देशको उच्च शिक्षामा सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रभुत्व छ, जसले कुल विद्यार्थी भर्नाको ८५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।