ताराप्रसाद ओली

ताराप्रसाद ओलीका लेखहरु :

स्थानीय सरकार : शक्तिले बढायो स्वेच्छाचारिता

शिक्षा मन्त्रालयले गत चैत १६ गते वायुमण्डलमा देखिएको अस्वाभाविक परिस्थितिलाई ख्याल गर्दै शिक्षण संस्थाहरू चार दिन बन्द गर्ने निर्णय लियो । मन्त्रालयको सर्कुलर आएको केही समयमै विभिन्न स्थानीय तहले संघीय सरकारको निर्णयलाई ठाडो चुनौती दिँदै शिक्षण संस्था नियमित रूपमा सञ्चालन गर्न उर्दी जारी गरे ।