१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

सुरेन्द्रकुमार प्रधान

सुरेन्द्रकुमार प्रधानका लेखहरु :

बोटबिरुवाले यसरी गर्छन् कुराकानी

मान्छेहरूले जस्तै बोटबिरुवाले पनि आपसमा संवाद गर्छन् । तिनले आफ्नो सम्पर्कमा आउने कीटपतंग, पशुपन्छी, जीवजन्तु एवम् मान्छेसँग पनि कुराकानी गर्छन् तर तिनको भाषा हामीले नबुझ्न सक्छौं ।