२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

शुकदेव थपलिया

शुकदेव थपलियाका लेखहरु :

ज्ञाने : पारिजातले रोजेको बाटो

धुलिखेलको नवरंग होटलमा झुन्ड्याइएका अनेक पेन्टिङबीच लेखक पारिजातको पनि एउटा पोट्रेट छ । होटलका मालिक पूर्णमान श्रेष्ठले यसको मूल्य तोकेका छन्– १ करोड रुपैयाँ । पोट्रेटमा घाँटीमा हरियो सल बेरेकी, चस्मा लगाएकी छन् पारिजातले र अँध्यारो पुस्तकालयभित्र आफैंले लेखेका किताबले घेरिएकी छन् । धुलिखेलकै कलाकार चिरञ्जीवी माकजूले बनाएको यो पोट्रेटमा घोरिँदा धेरैथरी विचार र प्रश्नको जन्म हुन्छ ।

२१६ महिनापछि मैना

मेरी मैना खोइ ?राजालाई थाहा छ, तर किन बोल्दैन ऊ ? गिरिजालाई थाहा छ, माधवलाई थाहा छ !ओलीलाई थाहा छ.......प्रचण्ड र बाबुरामलाई पनि थाहा छ...सुर्जेबहादुरलाई थाहा छ, पशुपतिलाई थाहा छमालीगाउँदेखि लोकन्थलीसम्म नारायणहिटीदेखि झम्सीखेलसम्म झन्डा हल्लाउँदै हिँड्नेहरूलाई थाहा छफोहोरा दरबारलाई थाहा छमेरी मैना खोइ ?...ए राजा, अब तिमीले भन्नैपर्छमेरी मैना खोइ ?– श्यामल (मैना सुनारकी आमा)