सुभेच्छा भण्डारी

लेखक टिच फर नेपालमार्फत श्री त्रिभुवन माध्यमिक विद्यालय, लमजुङमा अध्यापन गर्छिन् ।

सहरी छाउसँगको संघर्ष

‘घामतिर नहेरी हिँडेस् नि’, भान्छाको झ्यालबाट नियालेर हेरिराख्नुभएकी आमाले बाहिर निस्केर भन्नुभयो । कालो, लामो कपालमा ठूला राता रिबन । माथि सेतो कमिज अनि तल फुर्र परेको जामा । शिशु कक्षादेखि ८ सम्मको रातो जामासँगको त्यो यात्रा । साँचिकै रातो रङसँग नै प्रेम बसिसकेको थियो ।

ऊ नसामा फँसिसकेछ

छ पल्याङ– विकासको पूर्वाधारमा बनेको ठूलो पानी जमेको खाडलमा विशाल काय भएको सेतो चारपांग्रे मोटरको एउटा पाङ्ग्रो अड्कियो । ६ वर्षे कान्छो भरर्र फुला उठेका मकै भएको थाल छोडेर, कट्टु समाउँदै त्यही खाडलतर्फ दगुर्‍यो । आत्तिँदै दगुर्‍यो । हर्सित हुँदै दगुर्‍यो ।

अपरिचित रूप, अपरिमेय डर

‘तिम्रो जस्तो मुटु मेरो पनि...नबोलाउ मलाई निठुरी भनी...’, पृष्ठभूमिमा नारायण गोपालले आफ्नो स्वरको जादुले गीतमा समेटिएका हरेक शब्दलाई इन्साफ दिँदै थिए भने मचाहिँती शब्दहरूमा रमाउँदै लेसन प्लानिङलाई इन्साफ दिने प्रयासमा तल्लिन थिएँ ।कपासझैँ मुलायम आफ्नै दुनियाँमा रमाउने ती बादलहरू त्यो दिन खै कोसँग रुष्ट थिए।

अनि उसले लक्ष्मणरेखा टेक्यो

तयारी बेजोडले भैरहेको थियो । अस्तिको बिहेभन्दा निक्कै । पोखराको लेकसाइडमा क्रिसमस आउँदा जस्तो झिलिमिली । राता र सेता बटारिएका जस्ता पर्दा । खुबै रमाइलो देखिएको थियो, बिहे घर ।

सुभेच्छा भण्डारीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।