देश फर्के ज्यानलाई खतराअसार २६, २०७७लकडाउनलाई सुरुमा मैले सामान्य रूपमा लिएकी थिएँ । पहिला पनि बेलाबेला सीमा बन्द हुन्थ्यो, तैपनि म कञ्चनपुरको गड्डाचौकीबाट डायलसिसका लागि सीमापारि खटिमा अस्पताल आउजाउ गरिरहन्थें । संग्रह सेयर