१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

शुसान्त शर्मा

शर्मा प्रकोप व्यवस्थापन विज्ञ हुन् । उनी हाल यूनएनडीपीमा कार्यरत छन् ।

शुसान्त शर्माका लेखहरु :

सहरीकरण वृद्धिसँगै विद्युत्‌जन्य आगलागी तथा दुर्घटनाको जोखिम

गत श्रावण २३ गते बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा, भदौ २४ गते टेकुको एक गोदाम भवनमा र पुस ५ मा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भीषण आगलागी भई करोडौँ रुपैयाँ बराबरको क्षति भए‚ जसको कारक विद्युतीय गडबडी हो ।