काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
महिनावारी हुनु पाप होइन यो त महिला शरीर परिपक्वताको पहिचान हो । त्यसैले यो नगरेको पाप पखालिने नाममा आजका कलिला छोरीहरूलाई ऋषिपञ्चमीको व्रत गराउन आवश्यक छैन ।