शिवशंकर मेनन

शिवशंकर मेननका लेखहरु :

के यो दक्षिण एसियाको समय हो ?

प्रतिष्ठित कम्पनी कान्तिपुरको कान्तिपुर कन्क्लेभमा मलाई निम्त्याउनु भएकोमा सादर धन्यवाद । यो एक उल्लेखनीय अवसर हो  जुन तपाईंले आयोजना गर्नुभएको छ । सहभागिताको स्तरले नै कन्क्लेभको महत्व र प्रभावकारितालाई पुष्टि गर्छ ।