शान्ति पासी

शान्ति पासीका लेखहरु :

शान्ति पासी भन्छिन्, ‘मेरी छोरीको हत्या भएको हो’

गत शनिबार अपराह्न देवदह नगरपालिका–२ स्थित रोहिणी खोलामा झुन्डिएको अवस्थामा फेला परेकी देवदह–११ बड्की गुम्मीकी किशोरी अंगीरा पासीको जबरजस्ती करणीपछि हत्या गरिएको दाबीसहित उनकी आमा शान्ति पासीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । शान्तिसँग त्यो घटनाबारे कान्तिपुरकी सन्जु पौडेलले गरेको कुराकानी :