२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सत्येन्द्रराज सुवेदी

सत्येन्द्रराज सुवेदी नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक हुन् ।

सत्येन्द्रराज सुवेदीका लेखहरु :

रूपन्देही वित्तीय हव

कृषि, पर्यटन, उद्योग र व्यापार सञ्चालनका लागि अनुकूल वातावरणसहितको आवश्यक भौतिक पूर्वाधारको उपलब्धताले बुटवल–भैरहवा क्षेत्र परिचित छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सञ्चालित योजना तथा आयोजना र तीव्र गतिमा बढ्दो सहरीकरण एवं भारतसँगको आयातनिर्यातका लागि अनुकूल भौगोलिक बनावटजस्ता कारणले रूपन्देही पछिल्ला दिनमा वित्तीय हवका रूपमा अगाडि बढेको छ ।