प्रा. सरोजप्रसाद वझा

प्रा. सरोजप्रसाद वझाका लेखहरु :

आत्मबल कसरी बढाउने ?

मलाई एउटा साथीले फोनमा भन्यो, ‘मेरो छाती भारी हुन्छ । निद्रा लाग्दैन, डर लाग्छ । केही भइहाल्ला कि भनेर तर्सन्छु । के गर्ने होला ?’ उनी ठूलो होटलका साहु हुन् । कोरोनाको त्रास बढेपछि होटल बन्द गरे ।