संस्कृति दावले

Author

संस्कृति दावलेका लेखहरु :

कोभिड महामारीले प्रविधि सचेतना बढाउन असाध्यै ठूलो भूमिका खेल्यो

मेरो कम्पनीले एनी भन्ने प्रोडक्ट निर्माण गरेको छ । यो विश्वको पहिलो ब्रेल सिक्ने उपकरण हो । यसमा हार्डवेयर, सफ्टवेयर, कन्टेन्ट वा भनौं अध्ययनको सम्पूर्ण प्रणाली (इकोसिस्टम) समाहित छ । यस वर्षको सुरुमा जब हामी सार्क ट्यांक इन्डिया (टेलिभिजन कार्यक्रम) मा गयौं, ब्रेल शिक्षाका लागि बनाइएको हाम्रो डिभाइसबारे धेरै चर्चा हुन थाल्यो । त्यसअघि दृष्टिविहिन मानिसहरूको शैक्षिक स्थितिबारे भारतमा यो स्तरमा बहस भएको थिएन ।