सञ्जीव सुब्बा

Author

सञ्जीव सुब्बाका लेखहरु :

नेपाल–भारतबीचको व्यापारिक कारोबारलाई पनि डिजिटाइज गर्न आवश्यक 

कोभिड महामारीपछिका वर्षमा नेपालको फिन–टेक क्षेत्र र विशेषत: विद्युतीय भुक्तानी प्रणालीमा ठूलो परिवर्तन र हस्तक्षेप देखिएको छ । भुक्तानी प्रणालीको डिजिटाइजेसनका लागि सन् २०११ देखि मैले वकालत गर्दै आएको थिएँ । तर, सन् २०१९ सम्म अत्यन्तै धीमा गतिमा त्यसतर्फ परिवर्तन भइरहेको थियो । सन् २०२० को मार्चबाट भने अचानक सबैथोक बदलियो । विद्युतीय भुक्तानीका लागि राष्ट्र बैंकले पनि सहयोग गर्‍यो । क्यूआर भुक्तानीको थिति बसाल्न गर्भनर आफैंले पनि बजारमा निस्किएर यसको अभ्यास गरेर देखाउनुभयो ।