सञ्जिला तामाङ

घरेलु हिंसाको घनचक्कर

पछिल्लो समय घरेलु हिंसाका घटना दिनदिनै सार्वजनिक हुँदै गएका छन् । तिनले सबैलाई झस्काउने गरेका छन् । आफ्नै परिवारका सदस्यहरूबाट भएका हत्या, जिउँदै जलाउने, कुटपिट गर्ने, तातोपानी खन्याउने, घरनिकाला गर्ने जस्ता घटना सुन्दा कसको आङ सिरिङ्ग नहोला र ! यस्ता घटनाबाट सबैभन्दा बढी महिलाहरू पीडित हुने गरेका छन् ।

महिला र राज्यको चरित्र

कपिलवस्तु घर भएकी रमा गुप्ता (नाम परिवर्तित) ले विवाह भएको १९ वर्ष बित्दा पनि नागरिकताको प्रमाणपत्र पाएकी छैनन् । उनका छोरा नै १७ वर्षका भइसके । छोराको नागरिकता बनाउने बेलासम्म पनि आमा नै नागरिकताको प्रमाणपत्र नपाएर भौंतारिइरहेकी छन् ।

शिक्षक आफैं नलागे स्कुल सुध्रँदैन

गएको पुस पहिलो साता हामी सफ्ट स्किल अथवा व्यवहार कुशल सीप कार्यक्रमको अन्तिम मूल्यांकन गर्न अर्घाखाँची पुगेका थियौं । हामीले त्यहाँका चारवटा विद्यालयमा पुग्नु थियो । सुरुमा हामीले सन्धिखर्कमा जिल्ला शिक्षा समन्वय इकाइ समितिका प्रमुख मनिराम पराजुलीसँग कुरा गर्‍यौं ।

सञ्जिला तामाङका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।