१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सञ्जय नारायण बार्दे

Author

सञ्जय नारायण बार्देका लेखहरु :

ऊर्जा क्षेत्रमा सार्क मुलुकबीच अन्तरआबद्धता आवश्यक 

सार्क मुलुकहरूलाई ऊर्जा क्षेत्रमा अन्तरआबद्धता कायम गर्न सकिन्छ । किनकि यहााको ऊर्जाको माग र आपूर्तिको अवस्था नै त्यहीं किसिमको छ । नेपालका जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । र वर्षायाममा बढी बिजुली उत्पादन गर्छन् । भारत र बंगलादेशमा वर्षायाममै बिजुलीको माग बढी हुन्छ । तर नेपालमा हिउँदमा बिजुली उत्पादन कम हुन्छ, माग बढी हुन्छ ।